मंगलबार रोल्पामा आयोजित पत्रकार भेटघाटमा उनले ‘अहिले विरोध गर्ने र बहिस्कारको धम्की दिएपनि जनताको दबाब उनीहरुले थेग्न सक्दैनन्’–भने । २०७० सालको संविधानसभा निर्वाचन बहिस्कार गरेको मोहन वैद्य नेतृत्वको माओवादी पार्टी अहिले निर्वाचनमा आउन लागेको उदारहण दिँदै पोखरेलले मधेसी दलहरु आखिरमा चुनावमै आउने जिकिर गरे ।