संसद्को आइतबार बसेको बैठकले नेपाली कांग्रेसका पूर्वसांसद नथुनीसिंह दनुवारको निधनमा शोकप्रस्ताव पारित गरेलगत्तै २१ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो । आइतबारको बैठकमा संविधान संशोधन विधेयक र त्यसमाथि दर्ता भएका प्रस्तावसमेत पेश गर्ने तयारी गरिएको भए पनि संविधान संशोधनको पक्षमा सत्तारुढ दलको दुई तिहाई बहुमत नपुग्ने देखिएपछि बैठक नै स्थगित गरिएको हो । बैठकमा संविधान…