Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


उपेन्द्र यादवले दिए चेतावनी

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले पहिलो चरणको निर्वाचनपछि संविधान संशोधनको वचन दिएकाले आफूहरु निर्वाचनमा सहभागी भएको दाबी गरे । संविधान संशोधनकोबेला सरकारले मुलुकमा नाटकीय घटनाहरु गराएको भन्दै यादवले सविधान संशोधन नभइ दोस्रो चरणको निर्वाचन गराउन खोजे त्यो अर्थहीन हुने र पहिलो चरणको निर्वाचनले पनि मान्यता नपाउने बताए । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध ल्याइएको महाअभियोग…