काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई हटाउन औपचारिक प्रक्रिया सुरु भइसकेको छ । संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै सरकार ढाल्ने प्रक्रियाले औपचारिकता पाएको हो । यसअघि पनि माओवादी केन्द्रले सरकार ढाल्ने प्रयास गरेको थियो । तर ओली सरकारको विकल्प खोज्न कांग्रेससँग सैद्धान्तिक सहमति गरेको भोलिपल्टै माओवादी शीर्ष नेतृत्व र प्रधानमन्त्री…