Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


अन्तरिम आदेशलाई स्वीकारौं : ज्ञवाली, महाअभियोग प्रस्ताव अघि बढाउँछौं : साउद

शनिबार राजधानीमा गरिएको साक्षात्कारमा नेता ज्ञवालीले सबैपक्षले अदालतको निर्णयको सम्मान गर्नसके सहमति जुट्ने बताए । उनले जेठ १५ अघि नै स्थानीय तहको दोस्रो चरणको निवार्चन गर्न पनि माग गरे । साक्षात्कारमा नेपाली कांग्रेसका नेता एनपी साउदले सर्वोच्च अदालतको निर्णयले कार्यपालिका र व्यवस्थापिकाको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको दाबी गरे । उनले प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि…