राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार साँझ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उनलाई शपथ गराइएको हो । यसैगरी, नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पनि सोमबारै पद तथा गोपनीयताको शपथ लिए । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, नेपाल सरकारका सचिव, सुरक्षा निकायका प्रमुख तथा…