Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


काम गर्ने उम्मेदवारहरूलाई मतदान गर्नुहोस: नेता सिहं

काठमाडौंको शंकरापुर नगरपालिकाका उम्मेदवारहरूको पक्षमा आज मत माग्ने क्रममा नेता सिंहले कांग्रेसले संविधान ल्याएकाले कांग्रेसका पक्षमा मतदान गर्न अपील गरे । उनले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान, कांग्रेसकै नेतृत्वमा आर्थिक विकास हुन्छ । कांग्रेसले जनताको पक्षमा लोकप्रिय नेताहरूलाई उम्मेदवार बनाएको छ ।’ स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा माहोल बनेको बताउँदै नेता सिंहले भने, ‘कांग्रेसले संविधान ल्याउन…