Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


दोलखामा उम्मेदवारहरु लखेटिए, ‘एमाले कार्यकर्ता भाला, खुकुरी बोकी घरघर पसे’ (भिडियो)

गौरीशंकर गाउँपालिका वडा नम्बर–७ मार्वुका नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार सोनाम शेर्पा, महिला वडासदस्यका उम्मेदवार निमलेकी शेर्पा र खुला वडासदस्यका उम्मेदवार आङदोर्जी शेर्पा, नेपाली कांग्रेस मार्बुका सभापति टेण्डु शेर्पासहित २९ जनालाई नेकपा एमालेका कार्यकर्ताले लखेटेको बताइएको छ । स्थानीय तहको निर्वाचनमा शान्ति–सुरक्षा पाऊँ भन्दै उम्मेदवारहरुले जिल्ला प्रशासन कार्यालय दोलखामा उजुरी नै दर्ता गराएका छन् ।…