Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


रास्वपा र विवेकशीलबिच आज एकता घोषणा हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीले आज औपचारिक रूपमा आज पार्टी एकता घोषणा गर्दैछन् । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपाले जनाएको छ । असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबिच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । वैकल्पिक तथा विवेकशील आन्दोलनलाई लिविबद्ध, संस्थागत र थप सुदृढ…