Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


रुपन्देही ३ मा रास्वपाको उम्मेदवार डा. थापा

काठमाडाैं । रुपन्देहीको क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको टुंगो लगाएकाे छ । रास्वपाको हिजो डा लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको हो । नौ जना आकांक्षी मध्ये विभिन्न चरणका छनौट प्रक्रिया मार्फत डा थापाको नाम चयन गरिएको जनाइएको छ । उम्मेदवार बन्नका लागि सुलभ खरेल,…