Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


परराष्ट्रमन्त्री खनाल रास्वपा सभापति लामिछाने स्वदेश फर्किए लगत्तै भारत जाँदै

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वदेश फर्किए लगत्तै भारत भ्रमणमा जाने हुनुभएको छ । उहाँको भारत भ्रमणको क्रममा नेपाल–भारतबीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने मन्त्रालयले जनाएकाे हाे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछानेबीच बुधबार भएको भेटमा सहभागी रास्वपा सांसद दीपक बोहोराले…