Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


जनमत पार्टीको दोस्रो महाधिवेशनको तयारी तीव्र

काठमाडाैं । जनमत पार्टीले आगामी असोजमा हुने दोस्रो महाधिवेशनको तयारी तीव्र बनाएको छ । आज बसेको केन्द्रीय सचिवालय समितिको बैठकले दोस्रो महाधिवेशनलाई लक्षित गर्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ । पार्टी राष्ट्रिय सचिव अनिताकुमारी मण्डलले विज्ञप्ति जारी गर्दै आगामी असोज ९ र १० गते जनमत पार्टीको दोस्रो महाधिवेशन आयोजना हुने जनाएकी छन् । महाधिवेशनलाई मध्यनजर…