काठमाडाैं । कैलाली क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन्। उनले ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नर नारायण शाहले ११ हजार ९ सय ५८ मत प्राप्त गरेका छन्। यसैगरी पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर…