Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


तनहुँ–१ मा रास्वपाकास्वर्णिम वाग्ले विजयी


325
Shares

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। उनले ३८ हजार ४० मत प्राप्त गर्दै जीत हात पारेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत ल्याएका छन्। त्यस्तै नेकपा एमालेकी उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८ सय ३० मत प्राप्त गरेकी छन्।

यसैगरी नेकपा उम्मेदवार विद्यानाथ ढकालले २ हजार ३ सय ९३ मत ल्याएका छन्।