Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


‘वाम गठबन्धन भत्काउन विदेशी शक्तिको चलखेल सुरु’

स्थानीय थलीमा एमाले र माओवादी केन्द्रले आयोजना गरेको संयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले वाम गठबन्धनबाट कम्युनिष्टले बहुमतसहित सरकार सन्चालन गर्ने सम्भावनाले विदेशी शक्तिले आत्तिएर गठबन्धन भत्काउन चलखेल गरिरहेको बताएका हुन् । ‘पाँच वर्ष वामपन्थीको नेतृत्वमा स्थिर सरकार बन्ने र त्यसले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने निश्चित…