वीरबहादुर बम, मुगु ।मुगुमा शनिबार दिउँसो ४ बजे देखि मत गणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अधिकृत मीनबहादुर कुँवरले बिहीबार निर्वाचनको मत गणना शनिबार ४:०० बजेबाट सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार एक पालिकाको एक वडाको मत एक साथ गणना सुरु गरिएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार मुगुमकार्मारोङ गाउँपालिका-१, डोल्पु…