Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


मेलम्ची भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालतमा

काठमाडाैं ।मेलम्ची खानेपानी विकास आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा अभियुक्तहरुलाई पूर्ण तथा आंशिक सफाइ दिने विशेष अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ। विशेष अदालतले गत भदौ १६ गते दिएको फैसला त्रुटिपूर्ण भएको जिकिर गर्दै आयोग पुनरावेदनमा गएको हो। विशेष अदालतले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष तथा खानेपानी…