Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सेनालाई निर्वाचन सुरक्षामा कत्ति पनि चुक हुन नदिन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडाैं । प्रधानमन्त्री एवं रक्षा मन्त्री सुशीला कार्कीले नेपाली सेनालाई आगामी चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिन निर्देशन दिनुभएकाे छ। नेपाली सेनाकाे प्रधान कार्यालय जंगी अड्डामा मंगलबार भएको पृतनापति समन्वयात्मक बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै हाँले यस्ताे निर्देशन दिनुभएकाे हाे । उहाँले विगतमा जस्तो सुरक्षा संयन्त्रबीचको समन्वयमा त्रुटि नदोहोर्‍याउन समेत सेनालाई निर्देशन दिनुभयाे ।…