Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


ओलीको शैलीमा पार्टीभित्रबाटै विरोध

काठमाडाैं। नेकपा एमाले पछिल्लो एक दशकदेखि अध्यक्ष केपी शर्मा ओलीले जे भने त्यसैको वरिपरि मात्रै छ। ओलीको बोली नै विधि बन्ने थिति एमालेमा बनेकाे हाे। एघारौं महाधिवेशनको उदघाटन सत्रपछि समेत यसले निरन्तरता पायो । विधान महाधिवेशनले पारित गरेको नीतिलाई ३ महिना नबित्दै बहुमतको भरमा संशोधन गरियो । अध्यक्ष पदमा विजयी भइसकेपछि महाधिवेशन समापन देखिनै ओलीले…