Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


‘लागेन ओलीको बोलिमा लगाम'(भिडियाे रिपाेर्ट)

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली हाल भक्तपुरको गुण्डुमा बस्नु भएकाे छ। गत भदाै २३ र २४ गते जेनजी युववा पुस्ताकाे आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएर नेपाली सेनाकाे सुरक्षा घेरामा पस्नुभएका ओली गत हप्तादेखि गुण्डुमा भाडाकाे घरमा बस्नुभएकाे हाे । अध्यक्ष ओली शनिबार पहिलो पटक गुण्डुबाटै सार्वजनिक कार्यक्रममा देखिनुभयो…