Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


मुगुमा कांग्रेसका खड्ग शाही विजय

वीरबहादुर बम,मुगु । मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाही विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकाया लाई ११९६ मतले पछि पार्दै विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७ हजार ९ सय २४ मतसहित विजयी हुँदा रोकायाले ६ हजार ७ सय १८ मत पाएका छन्…