यज्ञराज पाण्डे (इमेज) काठमाडौं, जेठ २८ । नेपालले लिम्पियाधुरा क्षेत्र समेटेर नक्सा जारी गरेपछि भारतीय पक्षबाट आएका प्रतिक्रियाहरुमा नेपाली पक्षबाट दिने जवाफमा मर्यादाको समस्या देखिएको छ । भारतका विभिन्न व्यक्ति तथा पक्षबाट आएका प्रतिक्रियामा नेपालका प्रधानमन्त्रीकै तहबाट हुने टिप्पणीले मर्यादामा समस्यामात्रै होइन, हाम्रो कूटनीतिक कच्चापन पनि झल्किएको टिप्पणी भइरहेको छ । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री…