Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


सांसद सरिता गिरीको संशोधन प्रस्ताव प्रस्तुत गर्न अस्वीकृत

काठमाडौं, जेठ ३१ । प्रतिनिधिसभाको शनिबारको बैठकमा मुलुकको नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति प्राप्त भएन । सभाको शनिबारको बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकमाथि दफावार छलफलका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल…