Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


नक्शा संविधानको अनुसूचीमा राखेकामा विप्लव पनि खुशी !

काठमाडौं, जेठ ३२ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्शा संसदबाट पारित गरेर सरकार देश हितमा एक कदम अघि बढेको बताएका छन् । विज्ञप्ति वक्तव्य जारी गर्दै चन्दले जनमत र संघर्षको दबाबमा परेर केपी ओली सरकार अतिक्रमित भूभाग समेटिएको नक्शा संसदबाट पारित गर्न बाध्य भएको बताएका छन् । तथापि…