Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


काठमाडौँमा पूर्व स्वीकृति बिना सभा–र्‍याली गर्न नपाइने

काठमाडाैं । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आगामी शनिबारका लागि कुनै पनि प्रकारका मोटरसाइकल र्‍याली, सभा वा प्रदर्शन गर्न नपाइने निर्णय गरेको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको हस्ताक्षरमा जारी गरिएको अत्यन्त जरुरी सूचनामा भनिएको छ कि— शनिबार विभिन्न समूहहरूले काठमाडौंका फरक–फरक स्थानमा मोटरसाइकल र्‍याली र सभा आयोजना गर्ने जानकारी प्रशासनलाई प्राप्त भएकाले त्यस्ता…