Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


सभामुखसँग ओली आक्रोशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले समन्वय नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । हिजो साँझ प्रधनमन्त्री निवास बालुवाटारमा आफू निकट सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले संसद बैठक सुरु हुनुअघि सभामुख सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक नबोलाएको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । उहाँले सभामुख सापकोटाले हतास मनस्थितिमा बैठक सञ्चालन गरेको आरोप…