काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले आजका लागि बोलाइएको सचिवालय बैठकमा उपस्थित नहुने जनाएपछि नेकपा बैठकबारे अन्योल बढेको छ । मंगलबार भएको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र पुष्कपकमल दाहालबीच बाझाबाझको अवस्था सृजना भएको र अरु नेताले पनि दाहालको पक्ष लिएपछि ओली अफ्ठ्यारोमा पर्नुभएको छ । त्यही अफ्ठ्यारो बढेपछि उहाँ बुधबारको बैठकमा…