Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


राष्ट्रपतिको भूमिकामाथि प्रश्न

काठमाडौं, मंसिर १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादमा राष्ट्रपति कार्यालय बारम्बार मुछिँदा पनि यसबारे शीतल निवासले भने कुनै प्रतिक्रिया दिँदैन । पार्टीको विवादमा अस्वाभाविक सक्रियता देखाउने राष्ट्रपति र पार्टी नेताहरुको भेटघाटलाई न त नेताहरुले पुष्टि गर्छन्, न त राष्ट्रपति कार्यालयले । कुनै एक पार्टीको आन्तरिक विवादमा मुछिँदा राष्ट्रपतिको गरिमा र संवैधानिक ओहदामाथि…