Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


नेकपामा दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय

काठमाडौं, मंसिर २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवाद स्थायी कमिटीमा लैजाने निर्णय भएको छ । शनिबार बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको हो । पूर्वनिर्धारित कार्यतालिकाअनुसार आइतबार (भोलि)का लागि तय भएको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैको…