काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद जीवित नै रहेको बताउनुभएको छ । संसद विघटन गरेर चुनावको मितिसमेत घोषणा भइसकेको अवस्थामा नेकपा सांसदसमेत रहनुभएका उहाँले यस्तो बताउनुभएको हो । ‘संविधान अनुसार संसद जिवित नै छ,’ शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन…