काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गृहमन्त्री राम बहादुर थापा 'बादल' भेट्न मन्त्री क्वाटर पुल्चोक पुग्नुभएको छ । हिजो भएको दुई अध्यक्षको छुट्टाछुट्टै भेलामा बादल सहभागी नभएपछि आज अध्यक्ष दाहाल उहाँलाई भेट्न मन्त्री क्वाटर पुग्नु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दाहाल नेपाल समुहका सात…