काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र यसले निम्त्याएका विभिन्न समस्याका बारेमा छलफल गर्न आज दलहरु छुट्टा छुट्टै छलफलमा जुटने भएका छन् । प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणासँगै फेरिएको राजनीतिक अवस्थाबारे दलहरुले छुट्टाछुट्टै छलफल थालेका हुन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका विपक्षी दलहरुको बैठक आज बस्दैछ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकट…