Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अराजनीतिक र अनैतिक : खिमलाल देवकोटा

काठमाडौं, पुस ५ । संविधानविद् खिमलाल देवकोटाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अराजनीतिक र अनैतिक भएको टिप्पणी गर्नुभएको छ । झण्डै दुई तिहाई नजिक बहुमत भएको सरकारका प्रधानमन्त्रीले संविधान विपरित संसद विघटनको निर्णय गर्नु ‘विनाशकाले विपरित बुद्धि’ भएको टिप्पणी उहाँले गर्नुभयो । संविधानले प्रधानमन्त्रीलाई कुनै पनि हालतमा संसद विघटनको अधिकार नदिएको…