Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


राष्ट्रपतिमाथि पूर्वराष्ट्रपतिको टिप्पणी, ‘सर्वोच्चको ध्यान पुगोस्’

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामबरण यादवले प्रतिनिधि सभा विघटन संविधानविपरित भएको बताउनुभएको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औँ दीक्षान्त समारोहमा पूर्वराष्ट्रपति डा. यादवले संसद विघटनको घटनाले आफूलाई दुःख पुगेको बताउनुभयो । संविधानको मर्म भावनाविपरीत गरिएको कार्यले देशवासीले राष्ट्रपति संस्थामाथि नै प्रश्न उठाएको उहाँले बताउनुभयो । ‘एउटा होइन, दुई वटा संविधानबाट जनताले धेरै खुन पसिना…