दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, पुस १४ । प्रतिनिधिसभा विघटन भएसँगै मुलुकको राजनीति तरल बनेको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमविरुद्ध प्रतिपक्षी दलदेखि विभाजित सत्तारुढ नेकपाको एक समुह सडक आन्दोलनमा छ । यही बेला छिमेकी राष्ट्रको चासो पनि प्रकट रुपमा देखापरेको छ । संसद पुनःस्थापना गरिछाड्ने र चुनावी रटानमा रहेका शक्तिबीचको संघर्षले मुलुकको अवस्था अनुमान गरेभन्दा…