Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि आज सुनवाइ हुँदै

काठमाडौं, पुस १६ । प्रधानमन्त्री केपी शर्का ओलीले प्रतिनिधिसभा विघटन गरेपछि गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको पेसी बिहीबारका लागि तोकिएको छ । प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी…