काठमाडौं, पुस १३ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध नेपाली कांग्रेस पनि सडकमा उत्रिएको छ । संसद विघटनलाई कसरी हेर्ने भन्ने विवादका बीच कांग्रेसले सोमबार देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन र आमसभा गरेको हो । तर सडकबाट पनि कांग्रेस नेताहरुको साझा धारणा भने आउन सकेन । संसद विघटनलाई असंवैधानिक र…