Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


गृहमन्त्रीले त्यत्तिकै भाग्यो भन्न मिल्छ : दीपक खड्का

काठमाडौं । पूर्वऊर्जामन्त्री दीपक खड्काले आफूलाई विदेश भागेको भनी प्रचार गरिएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश व्यक्त गरेका छन्। आगो लागेको बूढानीलकण्ठस्थित आफ्नै घरको कम्पाउन्डमा पत्रकार सम्मेलन गर्दै खड्काले आफूविरुद्ध कुनै आरोप नलागेको अवस्थामा सरकार र गृहमन्त्रीले भागेको भनेर जनतालाई भ्रममा पारेको गुनासो गर्नुभयो। ‘सरकारले वारेन्ट जारी गरेको छैन, न चिठी काटेको छ। म भागे भन्न…