Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


विप्लव समूहद्वारा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन (विज्ञप्तिसहित)

काठमाडौं । सरकारले वार्ता टोली बनाएको केही घण्टामै विप्लव समूहको नेकपाले पनि वार्ता टोली गठन गरेको छ । विप्लव समूहको नेकपाले पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा पार्टीका केन्द्रीय सदस्य उदय चलाउने 'दीपक' रहने पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।…