Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता जारी

काठमाडौं । सरकार र नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहबीच औपचारिक रुपमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भइरहेको स्रोतले जानकारी दिएको छ । वार्ताका लागि विप्लव समूहको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो । उच्च सुरक्षा सतर्कताबीच दुबै समूह अहिले बालुवाटारमा छलफलमा रहेका छन् । वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा…