रोमन आचार्यकाठमाडौं । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्वलाई दबाव दिन कांग्रेसभित्र गृहकार्य सुुरु भएको चर्चा छ । संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीसँग सहकार्य गरेर अविश्वास प्रस्ताव ल्याउनुपर्ने भन्दै कांग्रेसका केही सांसदहरूले लविङ सुरु गरेको बताइन्छ । नेकपा दाहाल–नेपाल समूह पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई अविश्वासको प्रस्ताव ल्याउन भनिरहेको छ । प्रतिपक्षी दलहरूबीच…