Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


संविधानले लोकतन्त्रको सबै आयामलाई समेटेको छ– सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानले लोकतन्त्रको सबै आयामलाई समेटेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवस (इञ्जा डे) को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधानले मौलिक अभ्यास गर्न खोजेको भन्दै संविधानलाई अझै पनि विकास, परिमार्जन र संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सभामुख सापकोटाले सुशासन…