काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट नेकपा एमाले फेरी सरकारमा आउने दाबी गर्नुभएको छ । आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित नभएपनि कुनैपनि बेला हुने निर्वाचनबाट एमाले सरकारमा आउने ओलीको भनाई थियो । आज पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनपछि एमालेले सरकार बनाउने भएकाले आफूहरु सो…