दिपेन्द्र अधिकारीकाठमाडौं, असोज १७ । साम्यवादको वकालत गर्नु पर्ने नेपालका कम्युनिष्ट नेताहरुमा म मात्र सत्य हुँ भन्ने अहंमवादी चरित्र मौलाउदै गएको छ । एककोषिय जीव अमिवाजस्तै पटक पटक टुक्रेका कम्युनिष्ट पार्टीका नेताहरु बाम आन्दोलन धान्न सक्ने तागत आफूसँग मात्र रहेको हल्का दाबी गर्न पछि पर्दैनन । उनीहरुको सक्कली रुप भने फरक छ । नेपालको कम्युनिष्ट…