काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दाबी गरेका दोस्रो तहका तीन नेताबीच छलफल भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको हो । निधिनिवास मध्यबानेश्वरमा भएको छलफलमा पार्टीको आगामी महाधिवेशनमा उम्मेदवारीको सन्दर्भमा छलफल भएको निधिनिकट स्रोतले ईमेजखबरलाई बतायो । तस्वीरः रामजी दाहाल भेटमा पाँचवटा…