काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले बागमती प्रदेश सरकारले सञ्चार माध्यमलाई साथसाथै लिएर हिड्न चाहेको बताउनुभएको छ । शनिबार राष्ट्रिय टेलिभिजन प्रसारक संघको आयोजनामा बोल्दै मन्त्री पाण्डेले बागमती प्रदेश सरकार मिडियाको साथमै हिँडिरहेको र आगामी दिनमा पनि मिडियाको साथमै हिड्न चाहेको बताउनुभएको हो । उहाँले देशको राजनीतिक परिवर्तनमा राजनीतिकर्मीहरूसँगै सञ्चार क्षेत्रको…