काठमाडौं, असार २ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । स्वास्थ्यमा देखिएपछि नर्भिक अस्पालमा उपचाररत खनाललार्य थप उपचारका लागि नयाँ दिल्ली लगिएको हो । खनाल नेपाल वायु सेवा निगमको उडानबाट दिल्ली जानुभएको हो । रगतमा हेमोग्लोबिनको कमी देखिएका खनाललाई ज्वरोसँगै थकान महसूस हुने, श्वास फेर्न…