काठमाडौं, असार ८ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले पनि मन्त्रिमण्डल विस्तारलाई अवैधानिक भन्ने सर्वोच्च अदालतको आदेशले राजनीतिक अवस्थालाई थप जटिल र विकृत बनाउने प्रतिक्रिया दिएका छन् । अदालतको आदेशबाट मन्त्रीबाट पदमुक्त हुनु भएका जसपा नेता लक्ष्मणलाल कर्णले मन्त्रिमण्डल विस्तार बदर गर्ने सर्वोच्चको आदेशलाई स्वीकार गर्ने भन्दै तर त्यसले राजनीतिक विकृत…