काठमाडौं । नेकाि एमालेका नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । चितवनमा हुने नेकपा (एमाले) को दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहनु भएका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताउनुभयाे ।…