काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक आज बस्दैछ । दिउँसो १२ बजेपछि महामन्त्री शशांक कोइराला निवासमा बैठक बस्न लागेको पौडेलको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार बैठकमा क्रियासिल सदस्यता छानबिन र महाधिवेशन कार्यतालिकाको विाषयमा छलफल हुनेछ । कांग्रेसको पदाधिकारी बैठकले कांग्रेसको तल्लो तहको अधिवेशन हिजो स्थगित गरेको छ ।